
यो पडकास्ट ‘जीवनका पानाहरू’ मा हामी हाम्रो अमूल्य जीवनप्रतिको आदर्श र विश्वास, अनि जीवन भोगाइका यावत अनुभवहरूको कुरा गर्ने छौ, जुन अनुभव मेरो पनि हुन सक्छ, तपाइँको पनि हुन सक्छ अथवा तपाई हामी जस्तै समाजको कुनै एउटा पात्रको पनि हुन सक्छ । यसैगरी हा... थप हेर्नुहोस्
सुनधारा एउटा पुरानो पुरातात्विक महत्व बोकेको धारो हो, जहाँ हामी हाम्रा बाल्यकालका दिन र अधिकांश समयहरू बिताउने गथ्र्यौं । रीमा, सीमा, गीता, रमिता, शम्भो, रमेश, कला, लीला, राम र भैरव हाम्रा अति मिल्ने साथीहरू थिए । भात पकाइ खेल्दा सुनधाराको पानी अञ्जु... थप हेर्नुहोस्
विश्वमा हाइकुको आरम्भ जापानबाट भएको मानिन्छ । त्यहाँका सुरुका हाइकुकार माचुवा वासो हुन् । यद्यपि बौद्ध धर्म र ताओवादको संयुक्त प्रभावबाट चीनमा हाइकुको अवधारणा विकास भएको मान्नेहरू पनि छन् । आधुनिक हाइकुका प्रयोक्ता जापानी सिकी हुन् । वस्तुतः ‘सम्भावन... थप हेर्नुहोस्
सुवर्णेश्वर मन्दिरको डाँडामा पुगेर कटुञ्जे गाविसलाई आँखाले नथाकुञ्जेल एक फन्को लगाएँ । बिहानको आठ बजेको हुँदो हो । पुस महिनाको दिन, घाम लाग्ने कुरै थिएन । ज्यान काँपिरहेको थियो तर पनि म विना हलचल विगत सम्झिएर उभिरहेँ । आजभन्दा ठीक दश वर्ष अगाडिका ... थप हेर्नुहोस्
हस्पिटलको बेड्मा जब नर्सले हेर्नुस् तपाईंको बच्चा, भन्दै मेरो पुरानो पेटिकोटको टालोमा गुट्मुट्याएर तिम्रो शरीर मेरो काखमा राखिदिइन् तब तिम्रो योनी हेर्दै म डाको छोडेर रोएँ । विवाहको पहिलो रात मेरो शरीरलाई अंकमाल गर्दै तिम्रो बाब... थप हेर्नुहोस्
त्यो मेरो विवाहको पहिलो रात थियो । म पहिलो पटक कुनै पुरुषको अँगालोमा बाँधिनु पर्ने थियो । बिहेअघि नै मैले यो रातको बारेमा नजिकका साथीहरूसँग कुरा गरेकी थिएँ । त्यति बेला भने बिहेअघि मैले हेरेका निलो चलचित्रका दृश्यहरू अस्पष्टरुपमा मेरा आँखा अगाडि नाचि... थप हेर्नुहोस्
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । अनेसास वोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीका अध्यक्षतामा अगष्ट १९ मा अमेरिकामा बसेको बैठकले नेपाली साहित्यका काव्यविधामा ... थप हेर्नुहोस्
“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको माटो र पानी पहिलो धन धर्तीका छोराको ।” नेपाली जनमनमा लोकप्रिय कविवर माधवप्रसाद घिमिरेको भौतिक शरीर अब रहेन । वर्तमान आधूनिक कविता, व... थप हेर्नुहोस्
बालिका करीब नौ वर्ष भएकी थिइन् । आँगनमै बसेर गृहकार्य गर्दै गरेकी उनलाई आफ्नै बुबा (तुङ्गनाथ थपलिया) ले एक्कासि कविता लेख्न आदेश दिए । वर्षको गणनाबाट दोहोरो अङ्कमा समेत नपुगेकी बालिकालाई शुरुमा त बुबाको कुरा सुन्दा ‘बिजुली चम्किए’ झँै भयोे । कविता... थप हेर्नुहोस्
पाटन अस्पताल जाने क्रममा म लगनखेलमा उत्रिएँ । टेम्पोको पिरो धुवाँले आँखामा केही दुष्प्रभाव पारेकोले म गोजीको रूमाल झिकेर आँखा–मुख पुच्दै अस्पतालतिर लम्कन मात्र के लागेको थिएँ , ठीक त्यतिबेला एउटा मान्छे चिच्याएको आवाज मेरो कानमा प-यो । मैंले आवाज भएक... थप हेर्नुहोस्
