
हिजोका उनीहरू नै आजका हामीहरू हौँ र आजका हामीहरू नै भोलिका उनीहरू हुन् भन्ने ऐतिहासिक यथार्थका कसिमा विश्लेषण गर्दा नेपालको प्रजातान्त्रिक आन्दोलन एवं नेपाली कांग्रेसको राजनीतिमा प्राडा यज्ञप्रसाद अधिकारी जस्ता सपुत प्राज्ञहरूको निष्ठा, समर्पण, प्रति... थप हेर्नुहोस्
प्यारो माइतीघर ! सङ्घर्ष जारी राख तोड–अनादिकालदेखिको छेकबार सत्ता सधैँ भुमरी पारिरहन्छ आशै आशका श्रृङ्खलामा हिलाम्मे अँध्यारो खाल्टो पुर्न विद्रोहका पाइला अघि बढाऊ; निरन्तर द्वन्द्व पानी फोका हो, तस्करका गिरोहसँग सन्धि सम्झौता नगर घन्काऊँ भी... थप हेर्नुहोस्
मन्त्रीका मान्छे शक्तिको नाप कुटनीतिक चापमा अनेकौं विचारको खेती गर्छन् प्याथोक्रेसीमा रणनीतिक बुटी भान्साको डाडु पनेऊ दिल्ली टोन र अमेरिका स्केच सन्तुलित पार्दै चीनलाई आँखा सन्काई रहेछन् र, ती विचराहरू भन्दैछन्– आतङ्कवादी जत्थालाई क्रेडिट ... थप हेर्नुहोस्
तन्द्रा हुँदामा सपना उदायो तृष्णा न सुर्ता तर स्वप्न आयो । पुगेछु घुम्दै म कुनै सभामा थिए बसेका मुनि त्यो थलामा ।।१।। सोधे बताएँ परिवृत्त मेरो नेपाल हो सुन्दर देश मेरो । विकास केही कहिले भएन समृद्धिको लक्षण देखिएन ।।२।। पाखा पखेरा मरु लाग... थप हेर्नुहोस्
दुई चुल्ठी बाटेर स्कुलतिर लाग्थेँ म । चिरपरिचित ती गोरेटोहरू आफ्नै सखीहरू झैँ लाग्थे मलाई, रातो रिबन हावाले फर्फराउँदा, आफैँ दङ्गदास बन्थेँ म । नयाँ बस्तिका केटाकेटीहरू मेरा साथीहरू थिए स्कुले जीवनका अनि सम्झन्छु— मेरो बाल्यकालको मन बिसाउन... थप हेर्नुहोस्
....... हार्दिकता, गुन र संवेगलाई छातीभरि बोकेर दाहिने हातले लगेज तान्दै भावुक मुद्रामा म राधा बहिनीको निवासबाट बाहिरिएँ । मेरा पछि पछि बहिनी पनि मलाई पुर्यायन भनेर सडकसम्म आइन् । केही पर गाडी रोकेर बसेका उपेन्द्रजीले मलाई लगेजसहित सडकमा देखेर हात हल... थप हेर्नुहोस्
मान्यवर, हिटलरका अवतारी स्टालिनका मुखौटोधारी दुनियाँ जान्दछ– राजतन्त्रको सिण्डिकेट चुसाहा सत्ता हो, म भन्छु– हजारौं लाशका चाङमाथि बसेका दानवी शासकलाई पुरुषार्थी ठान्ने तिमीले गरेको रक्तक्रान्ति पनि उत्सर्ग र बलिदानीयुक्त होइन, हिंसा र हत्य... थप हेर्नुहोस्
निर्विवाद छ– यो महिषासुरहरूको देश हो यहाँ राँगाहरूको कमी छैन कालो छाला भएका चिल्ला बलिया अर्ना छन् विदेशी ‘एड’ को छाप्रोमा वानेश्वर खर्क राख्दै आएका प्रभुको निगाह अनुसार सिंहदरबार चरिचरन पाएका भीमकाया निरोगी राँगाहरू यथेष्ट छन्, यद्दपि, भ... थप हेर्नुहोस्
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले ठूलो धनराशी पुरस्कार सहितको प्रतियोगितात्मक गजल महोत्सवको आयोजना गर्ने भएको छ । महोत्सवबारे जानकारी दिन आइतबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलन गरी यसबारे विस्तृत जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा नगरप्रमुख ... थप हेर्नुहोस्
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले वृहत गजल महोत्सव आयोजना गर्ने भएको छ । २०८० वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थत आरुबारी ब्याङ्क्वेटमा आयोजना हुने महोत्सवमा सहभागी हुन चाहने गजलकारहरुले वैशाख १५ गतेभित्र गोकर्णेश्वर नगरपालिका, शिक्... थप हेर्नुहोस्
