स्वास्थ्य/जीवनशैली

News-Image

मिर्गौला रोगीको निःशुल्क हेमोडाइलासिस सेवा शुरु

  • २०७६ माघ ८, बुधबार

काठमाडौं महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीबाट मिर्गौला रोगीको हेमोडाइलासिसको निःशुल्क सेवा शुरु भएको छ । कामपा–१५ निवासी ६४ वर्षीया चन्द्रदेवी महर्जन पहिलो सेवाग्राही भएकी छन् पहिलो पटक मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर ... थप हेर्नुहोस्

News-Image

माथिका युवतीमध्ये एकलाई मन पराउनोस् र आफ्नो स्वभाव थाहा पाउनुस्

  • २०७६ माघ ७, मंगलवार

यदि तपाईलाई व्यक्तिको खुबी सधैँ एउटै हुन्छ भन्ने लाग्छ भने तपाई यसबारेमा कम जानकार हुनुहुन्छ । वास्तवमा हाम्रो मानसिक स्थिति कस्तो छ यसले हाम्रो व्यक्तित्वमा केहि हदसम्म प्रभावित गर्छ । त्यसैले जब कहिले तपाईको अगाडी कोहि व्यक्तित्व परीक्षण गर्न आयो र... थप हेर्नुहोस्

News-Image

चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु

  • २०७६ माघ ६, सोमबार

चीनमा देखिएको एक प्रकारको नँया भाइरसबाट संक्रमित हुने मानिसको संख्या बढेको छ । चीनको वुहान शहरमा नयाँ भाइरसबाट तीन जनाको मृत्यु भएपछि नेपालमा पनि त्यसबारे चिन्ता व्यक्त गर्न थालिएको छ । चिनियाँ अधिकारिका अनुसार यो रहस्यमय भाइरसले बिरामी हुनेको संख... थप हेर्नुहोस्

News-Image

कपाल प्रत्यारोपण के हो, रोपेको कपाल काट्न मिल्छ ?

  • २०७६ माघ ५, आईतवार

मानिसको व्यक्तित्वमा प्रत्यक्ष असर गर्ने कपाल शरीरलाई स्वस्थ राख्न पनि महत्वपूर्ण छ । कपालले मानिसको सौन्दर्य बढाउँछ । तर कतिपय अवस्थामा हेरचाह र स्याहार नपुग्दा कपाल झर्ने र तालु खुइलिने समस्या हुन्छ । अधिकांशमा वंशाणुगत कारणले कपाल झरे पनि केहीम... थप हेर्नुहोस्

News-Image

जाडोमा स्वस्थ रहने १० घरेलु उपाय

  • २०७६ माघ ३, शुक्रबार

शरीरलाई क्रियाशील राख्ने जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ। यस्तो बानी सुधार्नुपर्छ। बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि का... थप हेर्नुहोस्

News-Image

चीनमा देखिएको भाइरसदेखि नेपाल समेत चनाखो हुन जरुरी

  • २०७६ माघ ३, शुक्रबार

पहिलो पटक देखिएको एक प्रकारको भाइरसका कारण चीनको वुहान शहरमा दोस्रो व्यक्तिको मृत्यु भएपछि नेपालमा पनि त्यसबारे चिन्ता व्यक्त गर्न थालिएको छ। वुहानबाटै फर्किएका एक नेपाली विद्यार्थीलाई भर्ना गरी पाँच दिनदेखि चिकित्सकहरूको निगरानीमा राखिएको शुक्ररा... थप हेर्नुहोस्

News-Image

ब्लड बैंक नहुँदा चारजनाले अकालमा ज्यान गुमाए

  • २०७६ पुष २७, आईतवार

निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरवात गरेको छ । सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको यस अस्पतालले रगत अभावलाई अन्त्य गर्न सो अभियानको सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । रगत अभावका कारण अहि... थप हेर्नुहोस्

News-Image

ढोकाबाटै राउण्ड लिन्छन् चिकित्सक

  • २०७६ पुष २४, बिहीबार

भेरी अस्पतालमा सेवा लिन आउने अधिकांश बिरामी अस्पतालको सेवासुविधा, चिकित्सकको व्यवहार र सरसफाइप्रति सन्तुष्ट देखिएका छैनन् । लुम्बिनी प्रदेशको एकमात्र सङ्घीय अस्पतालको सेवाबाट सन्तुष्ट हुनेभन्दा असन्तुष्ट हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको जनाइएकोछ... थप हेर्नुहोस्

News-Image

अक्सिजन खरिदका लागि साढे चार लाख सहयोग

  • २०७६ पुष २४, बिहीबार

कञ्चनपुरको भीमदत्तनगरपालिकाले यहाँस्थित महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि रु चार लाख ५६ हजार आर्थिक सहयोग गरेको छ । नगरप्रमुख सुरेन्द्र विष्टले अक्सिजन आपूर्तिका लागि बुधबार एक समारोहबीच उक्त सहयोग रकम अस्पताललाई हस्तान्तरण गरेका हुन् । सो अव... थप हेर्नुहोस्

News-Image

कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या

  • २०७६ पुष १४, सोमबार

दाङको तुलसीपुर र घोराही कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या हुने गरेको छ । अहिले कारागारमा क्षमताभन्दा तेब्बरसम्म कैदीबन्दी राखिएको तर स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको तुलसीपुर कारागारका प्रमुख जोखिम ओलील... थप हेर्नुहोस्