मृत अवस्थामा ८ जना फेला
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । उदयपुर, त्रियुगा नगरपालिका-१० बोक्से बस्ने ६० वर्षीया ईन्द्र देवी राई आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै बझाङ, बुंगल नगरपालिका-६ कफलसेरी बस्ने ४५
....