माओवादीले टुंगो लगायो मन्त्रीको नाम, को-को छन् ?
नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रको मंगलबार बिहान बसेको पदाधिकारीहरुको अनौपचारिक बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।
माओवादीबाट रेखा शर्मा, अमनलाल मोदी, सुदन किराँत
....