एमालेका गोकुलप्रसाद बाँस्कोटा काभ्रे–२ बाट निर्वाचित
नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटा काभ्रेपलाञ्चोकको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका छन् । लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै बाँस्कोटा निर्वाचित भएका हुन् ।
बाँस्कोटाले ४५ हजार ३४५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी ...