ओलीले लगाए गठबन्धनलाई यस्तो आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार नभएका, नीति नभएका गठबन्धनले फरक–फरक घोषणापत्र सार्वजनिक गरेको आरोप लगाएका छन् । सोमबार नेकपा एमाले जिल्ला कमिटी कास्कीद्वारा पोखरामा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले स
....