गठबन्धनको विषयमा यसो भने पौडेलले
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । काठमाडौँमा सोमबार सम्पादकहरूसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् ।
'हामीले नगरे अर्कोले गर्छ, अहिलेको आ
....