प्रतिनिधिसभाको बैठक सुरु – LIVE
प्रतिनिधिसभाको बैठक सुरु भएको । आज (बुधबार) बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको ।
आज बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ पेश गर्ने तयारी छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व विद्यालय विधेयक, २०७६ लाई दफाबार छलफलको लागि सम ...