प्रतिनिधिसभाको बैठक – LIVE
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (सोमबार) नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।
आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) ...