शंकर पोखरेलले रविलाई चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने भनेपछि…
नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने बताएका छन् । आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो भनेका हुन् ।
रवि लामिछानेलेलाई लक्षित गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । हिजो मात्र रवि लामिछानेले नयाँ राजन ...