प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्री जियाबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधामन्त्री देउवा र अमेरिकी उपमन्त्री जिय
....