काठमाडौँमा बालेनको मत ३३ हजार नाघ्यो, सिर्जनाले घटाइन् केशवसँग मतान्तर
काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै रहेकोछ । उनले १५ हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका हुन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले ३३,२६० मत पाएक
....