नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकले प्राप्त गरेको अधिकारलाई थप विस्तार गर्नेगरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सकिने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बिहीबार आयोजित ‘संविधान संशोधनमा नेपाली क ...
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनःगठनसम्बन्धी कार्यदलले देशव्यापी सुझाव सङ्कलन अभियानबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी ....
काठमाडौँ महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ । गत जेठ ३१ गते सुरु भएको उक्त अधिवेशन बिहीबारको छैटौँ बैठकसँगै सकिएको हो । बैठकमा नगरसभाको चौथो र पाँचौँ बैठकमा पेस भएका संशोधन विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल ....
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण ....
सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारमा बिहीबार भएको उक्त भेटमा सभामुख अर्यालले सरकारले आफ्नो पहिलो १०० दिन पूरा भएको बता ....
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ ।
उहाँहरुबीच नेपाल–नर्वेबीचको ....
महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’ (सूत्र) आज मध्यरातदेखि बन्द हुने जनाएकाे छ ।
थप हेर्नुहोस्...
२०७९ असार २०, सोमबार
नवकान्तिपुर संवाददाता
२०७९ असार १९, आईतवार
२०८२ जेष्ठ २८, बुधबार
२०८२ जेष्ठ २७, मंगलवार
वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा यतिबेला भने चहलपहल बढ्न थालेको छ । नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै स्थानीय बजारमा व्यापारिक सम्भावना देखिन थालेपछि यहाँका नेपाली व्यवसायीहरु खुसी भएका छन् ।
झापाको मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँचवटा छोटी ....
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ ।
गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु ६५ ले बढेको छ ।
नेपाल सुनचाँदी ....
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा स ....
म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । धवलागिरी गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि ....
२०८० भाद्र २४, आईतवार
२०८० भाद्र २३, शनिबार
२०८० भाद्र २१, बिहीबार
२०८० भाद्र २०, बुधबार
२०८० भाद्र १९, मंगलवार
पछिल्लो समय अभिनेत्री केकी अधिकारी र आँचल शर्मा अभिनित चलचित्र झिँगेदाउको निकै चर्चा छ । अहिले यस चलचित्रको छायांकन भइ रहेको छ । छायांकन चलिरहदा अभिनेत्री केकी अधिकारी र आँचल शर्माको नयाँ लुक सार्वजनिक भइरहेको छ । त्यस्तै केकी अधिकारी पनि गाउँले महिलामा देखिदैछिन् । यस चलचित्रको छायांकन भइरहेको छ । ...
बलिवुडका चर्चित संगीतकार अनु मलिकविरुद्धको मिटू (यौन हिंसा) को मुद्धा बन्द भएको छ । भारतीय महिला आयोगले मलिकलाई लगाइएको आरोप पुष्टि हुन नसकेकोले यो प्रकरण बन्द गरेको जानकारी दिएको छ । २०१८ मा मलिकमाथि दुई गायिका श्वेता पण्डित र ....
बलिवुड अभिनेत्री शबाना आजमी सडक दुर्घटनामा घाइते भएकी छन् । भारतीय समाचार एजेन्सी एएनआइका अनुसार आजमी चढेको गाडी ट्रकसँग ठोकिएपछि दुर्घटना भएको हो । दुर्घटनापछि उनलाई नजिकको अस्पतालमा इमर्जेन्सीमा भर्ना गरिएको थियो भने अहिले उन ....
गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । राउतले अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एक महिला प्रहरीले विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएकी थिइन् । सोहि उजुर ....
आख्यान तथा हास्यव्यङ्यलाई आफ्नो लेखनीको आधार बनाएका साहित्यकार सर्वज्ञ वाग्लको नयाँ कृति ‘पुनर्वास’ (उपन्यास) निकट भविष्यमा नै लोकार्पण हुँदैछ । यही माघ १८ गते शनिबारका दिन काठमाडौंको प्रज्ञा भवनमा भव्य लोकार्पण गर्ने तयारीमा जुटे ....
सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को ताज सन्तोषी शाहीले जितेकी छिन् । ‘लेट मिइन मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित उनले टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प् ....
तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव फागुनको १ देखि ५ (फेब्रुअरी १३ देखि १७) गतेसम्म काठमाडौंमा सञ्चालन हुने भएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आएको महोत्सव काठमाडौंको सभागृह तथा पर्यटन बोर्डको ....