काँग्रेसबाट काठमाडौंको मेयरका लागि ५ जनाको नाम सिफारिस, को-को परे ? (सूचीसहित)
नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा ५ जनाको नाम सिफारिस गरेको छ । आज (बिहीबार) काठमाडौं महानगर कार्यसमितिको बैठकले मेयरमा ५ जनाको नाम सिफारिस गरेको हो ।
यसैगरी महानगर कार्यसमितिको बैठकले उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको छ । बैठकले मेयरको लागि नीलकाजी शाक्य, श्रृजना सिंह, हरिप् ...