महानगर र उपमहानगरको विषयमा यसो भने प्रचण्डले
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको विषयमा आजै साँझ टुंगो लगाउने बताएका छन् । आज (सोमबार) पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले आज प्रधानमन्त्री ...