भारतलाई लिपुलेक सडक विस्तार रोक्न माग गर्दै एकीकृत समाजवादीले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)
भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति नेकपा (एकीकृत समाजवादी) ले आपत्ति जनाएको छ । आज (सोमबार) विदेश विभाग प्रमुख झलनाथ खनालले एक विज्ञप्ति जारी गर्दै लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति जनाएका हुन् ।
त्यस्तै लिपुलेकमा भइरहेको सडक विस्तारको कामलाई रोक्न एकीकृत समाजवादीले माग ...