नयाँ नेतृत्व चयनका लागि माओवादीमा रस्साकस्सी, स्थायी कमिटी बैठक जारी
पार्टीको आठौं महाधिवेशन भइरहेको स्थल काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा अहिले नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ। बैठक आज बिहान ८:३० बजेदेखि बसिरहेको हो। आज नयाँ नेतृत्व चयनका लागि माओवादी केन्द्र गम्भीर छलफलमा जुटेको हो।
अहिले बिहान ११ बजे बन्दसत्र सुरु हुँदै छ। का ...