माओवादी केन्द्रको बन्दसत्र सुरू
नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । आज (सोमबार) प्रज्ञा भवनमा मध्यान्ह १२ बजेदेखि बन्दसत्र सुरु भएको हो ।
बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलग
....