कांग्रेस सहमहामन्त्रीको मतगणना जारी : कसले कति मत ल्याए ?
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको पाँच सहमहामन्त्रीको मतगणनाजारी रहेको छ । कांग्रेस निर्वाचन समिति अनुसार अहिले खस–आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रको तर्फका सहमहामन्त्रीको मत गणना भइरहेको जानकारी दिएको छ
....