प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारबारे यस्तो भने
प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकपछि संसद भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका हुन् ।
देउवाले भने, ‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ ।’ मन्त् ...