यी जिल्लामा कांग्रेसले क्रियाशील सदस्यता विवाद टुङ्गियो
नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धि विवाद थप ८ जिल्लामा टुङ्ग्याएको छ । कांग्रेसले काभ्रे, मोरङ, महोत्तरी, बर्दिया, पर्सा, कैलाली र सिन्धुपाल्चोकका क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो ।
नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समन्वयमा कल्याण गुरुङ बाहेक क्रियाशील छानविन ...