को बन्नेछन् बागमती प्रदेशको मुख्यमन्त्री ?
बागमती प्रदेशका १२ सांसद नेकपा एमाले परित्याग गर्दै माधव कुमार नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएपछि नेपालको पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद अल्पमतमा परेको छ। बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले बहुमत गुमाएसँगै मुख्यमन्त्री शाक्यको पद संकटमा परेको ह ...