दुई मन्त्रीको जिम्मेवारी हेरफेर
प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । आज (आइतबार) मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन् ।
उनले शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि साह भूमि, व्यवस्था, क
....