काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएँ : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू राम्रो ग्रहदशाले प्रधानमन्त्री नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको बताए ।
उनले आफू जनताको बलमा प्रधानमन्त्री भएको बताएका हुन् । ओलीले भने, ‘म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम ग ...