अध्यक्ष यादवले बोलाए जसपाको केन्द्रीय समिति बैठक
जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय समिति बैठक बस्ने भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले भदौ १ र २ गतेका लागि केन्द्रीय समिति बोलाएका हुन्। काठमाडौंमा बस्ने गरी बोलाइएको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार,
....