पूर्व माओवादी नेताको रिटमा आज पनि सुनुवाई भएन
माओवादीका पूर्वसांसदले पुर्नवहालीको माग गर्दै दायर रिट निवेदनमाथिको सर्वोच्च अदालतमा आज पनि सुनुवाई भएन । रिट निवेदनको सुनुवाई आजको लागि पनि स्थगित भएको हो ।
बिहीबार हेर्न नभ्याइनेमा परेको रिटको सुनुवाइ अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको थियो । चारै जनाको निवेदनको पेसी पाँचौं, ...