राजीनामा फिर्ता लिन गरेको आग्रहमा भीम रावलले दिए यस्तो प्रतिक्रिया
सुदूरपश्चिम प्रदेशका मन्त्री तथा एमालेका प्रदेशसभा सदस्यहरूले नेता भीम रावललाई सांसद पदबाट राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । उनको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।
‘सुदूरपश्चिमको अभिभावक, सक्रिय राजनीतिमा ला ...