नेपाल समूहलाई रोक्न विष्णु, सुवास र शंकर कोटेश्वरमा
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएपछि नेकपा एमालेका दोस्रो तहका नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । एमालेका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायतका नेताहरु कोटेश्वर पुगेका छन्
....