एमाले विवाद मिलाउने अन्तिम कसरत, बालुवाटारमा छलफल जारी
नेकपा एमालेभित्रको विवाद मिलाउनको लागि माधव नेपाल पक्षका चार नेतासहितको छलफल बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डे छन् । यस्तै, ओ
....