‘गोयललाई भेटेपछि ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा बिर्से’
नेकपा एमालेको उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी ओलीले रअ प्रमुख सामन्तकुमार गोयल भेटेपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा बिर्सेको आरोप लगाएका छन् । धनगढीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नै उनले भने, उहाँले कालापानी, लिपुलेक
....