यी चारवटा पर्वमा पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय, कुन-कुन पर्वमा थप भयो बिदा ?
सरकारले राष्ट्रिय बिदामा चार दिन थप गरेको छ । आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।
गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहारको भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको ...