अर्थमन्त्री सहभागी हुने कार्यक्रम स्थलको मञ्च स्थानीयले भत्काइदिए
रुपन्देही मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका लागि बनाइएको स्टेज (मञ्च) स्थानीयले भत्काइदिएका छन् । अर्थमन्त्री विष्णु पौडेलले आज औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । त्यसका लागि उनी बिहीबार नै रुपन्देही आइसकेका छन् ।
औद्योगिक क्षेत्र प्रभावित स्थानीयले शिलान्यास कार्यक्रम ...