‘प्रधानमन्त्री बन्नै खोजेको हो भने प्रचण्ड–माधवको पक्षबाट बन्नुस् भन्दा देउवाले बटारे मुन्टो’
प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा नेता पशुपतिसमशेर राणा, जनता समाजवादी पार्टीको पूर्वराजपा समूहका नेता महन्थ ठाकुरहरूलाई अलिक परसम्मको यात्रा सँगै गराउने के होला रोडम्याप ! अनुमान गरौँ त, कसल
....