दिल्लीको अपोलो अस्पतालमा भर्ना भए खनाल, के भएको छ उनलाई ?
पूर्वप्रधानमन्त्री तथा नेकपा प्रचण्ड–नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । खनाल शुक्रबार नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली गएका हुन् ।
उनी दिल्लीको अपोलो अस्पतालमा भर्ना भएका छन् भने आजै भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले भेटेका छन् । भ ...