दुईतिहाइका लागि चुनावमा जाने, आएन भने फेरि अर्को चुनाव गर्ने ?
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । मंगलबार वरिष्ठ अधिवक्ता शम्भु थापा, सुरेन्द्र महतो र शेरबहादुर केसीले बहस गरे । थापा, महतो र केसीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी इज
....