बहस गर्न लागेका वकिललाई ‘तपाईं जानुस्’ भनेर पठाइदिए प्रधानन्यायाधीश राणाले
सर्वोच्च अदालतले समयमा वकालतनामा पेश नगरेका वकिललाई फर्काइदिएको छ। बहसका लागि इजलासमा पुगे पनि रिट निवेदक ज्ञानेन्द्र आरणको तर्फबाट बहसमा पुगेका वसन्त रिमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नमिल्ने भन्दै फर्काइदिएका हुन्।
सर्वोच्चले माघ ४ गतेसम्म वकालतनामा लिए पनि रिमालले ५ गते मात्रै ना ...