प्रचण्डसँग जनयुद्ध लडेका सहकर्मी कोही बाँकी छैनन्: ओली
नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले ‘महान जनयुद्ध’ फर्सीजस्तै कुहिएको बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 'केपी ओली वैशाखपछि राजनीतिमा देखिने छैनन् रे !, उनले भने, 'यिनीहरुले के केसम्
....