ओलीलाई बर्खास्थ गरी माधवलाई अध्यक्ष बनाएपछि प्रचण्डले भने-‘अब समस्या हुँदैन’
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ अध्यक्ष माधवकुमार नेपाल र आफू दुईजनाले अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन्। उनले पार्टीको विधानको मर्मअनुसार नै बैठक आलोपालो अध्यक्षता गर्ने बताएका छन्।
बबरमहलस्थित कार्की ब्यान्क्वेटमा बसेको केन्द्रीय समितिले नेपाललाई नयाँ अध्यक्ष चयन गरेपछि ...