भ्रष्टाचार गर्दिन, गर्न दिन्न र भ्रष्टाचारीविरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिन : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित समारोहमा बोल्दै उनले ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न र भ्रष्टाचारीका विर
....