बाबुराम, किरण र विप्लवलाई साथमै राख्न नसकेकोमा पछुतो लाग्छ, फेरि एक हुन सक्छौंः प्रचण्ड
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनका सहयात्री मोहन वैद्य किरण, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लवमा पनि पार्टी फुटाएर गल्ती गरिएछ भन्ने महशुस हुँदै गएको बताएका छन् । उनीहरुलाई साथमै राख्न नसके
....