उपत्यका प्रवेश नाकाबाट लिइएको स्वाबमध्ये २४ जनामा कोरोना पुष्टि, रातको समयमा काठमाडौं प्रवेशमा रोक
उपत्यका प्रवेश गर्ने नाकामा संकलन गरिएका स्वाब परीक्षणपछि २४ जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार साँगा, नागढुंगा, फर्पिङ नाकाबाट ती स्वाब संकलन गरिएका हुन्।
विभिन्न
....