आचारसंहिता कार्यान्वयनका माग गर्दै सर्वोच्च रिट
सर्वोच्च अदालतले यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।
अधिवक्ता आभास रेग्मी, आयुष बडाल, आकाश ढकालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौँ, सञ्चार तथा ...