संसद् विघटनले विधायन प्रक्रिया प्रभावित : मन्त्री सिन्हा
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले संविधान जारी भएयता संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह (गरि ...