‘निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्याउने’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्याउने बताउनुभएको छ ।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए पश्चात् मंगलबार कैल ...