नेपाल-भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक भएको बताउनुभएको छ ।
नेपाल-भारत उद्योग वाणिज्य सङ्घको ३१औँ स्थापना दिवसका अवसरमा शुक्रबार साँझ आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले नेपाल भारतबीच ऐतिहासिक, भौगोलि ...