प्रधानमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् विस्तारको तयारी, को-को हुँदैछन् मन्त्री ?
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले आज चौथों पटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री कार्कीले कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्र ...