‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’
मसुरीको दाल, रायोको साग, र टमाटरको चटनीसहित अम्बिका विश्वकर्माले श्रीमान् सन्तोषका लागि खाना पस्किनुभयो । सन्तोष गहना पसलमा काम गर्नुहुन्थ्यो । बिहानको खाना खाएपछि गहना बनाउने कामका लागि जानुपर्ने सन्तोषको दैनिकी थियो ।
गत भदौ २३ ग ...