उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महाङ्घका राजदूत एलेक्सी नोभिकोभले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।
शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा राजदूत नोभिकोभले शिष्टाचार बिदाइ भेट गर्नुभएको उपराष्ट्रपतिको स ...
सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेलले जेनजी प्रदर्शनका घाइतेहरुसँग भेट गर्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते र उहाँहरुका अभिभावकसँग मन्त्री खरेलले आज भेट गर्नुभएको हो ।
....
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेट गर्नुभएको छ ।
थप हेर्नुहोस्...
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले क्षतिको विवरण मगाउने निर्णय गरेको छ । जलवायु तथा अनुसन्धान विभाग, बबरमहलमा कार्यालय स्थापना गर ....
नेपाल सरकारले यही भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा मृत्यु भई पहिचान खुलेका मृतक नेपाली नागरिकका परिवारलाई रु १० लाखका दरले आर्थिक सहायता दिने निर्णय गरेको छ ।
अर्थमन्त्री रामेश्वर खनालले मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने प्रतिबद्धता जनाउनुभएको छ । अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरुसँग आज भएको बैठकमा उहाँले खर्च कटौतीमार्फत जेनजी प्रदर्शनका क्रममा जलाइएका भौति ....
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भएको छ ।
इञ्जिनियरहरुले बुझाएको प्रतिवेदनमा जेनज ....
नेपाली बजारमा सुनको मूल्य आज सम्मकै उच्च विन्दुमा पुगेको छ । आज प्रतितोला ११ सयले बढ्दै १ लाख २ हजार ५ सयमा कारोबार भइरहेको छ । यो मूल्य आज सम्मकै उच्च हो । बुधबार पनि सुन १६ सयले बढेको थियो । गत हप्ता पनि सुनको मूल्य बढ्ने क्रमले निरन्तरता पायो । आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भ ...
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । प्रतितोला सुनको मूल्य एक लाखभन्दा बढी भएको यो इतिहासमा नै पहिलो पटक हो । पछिल्लो समय कोरोनाभाइरसका कारण विश्वमा आएको आर्थिक मन्दीका कारण सुनको मूल्य लगातार उकालो लागिरहेको छ । ....
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ । निगमका प्रवक्त ....
नेपाली बजारमा सुनको भाउले लाख छुनै लागेको छ । शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो । बिहीबार छापावाल सुन प्र ....
बिहीवार सुनको मूल्य १ लाख नजिक पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बुधबार प्रतितोला छापावाल सुन ९८ हजार ५ कायम भइ कारोबार भएको थियो भने आज तोलामा ५ सयले बृद्धि भइ ९९ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले ....
नेपाली बजारमा बुधवार सुनको मूल्यमा बृद्धि भइ नयाँ रेकर्ड कायम भएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९८ हजार २ सय रहेका थियो । बुधवार (आज) मूल्य बृद्धि भइ प्रतितोला सुन ९८ हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चा ....
काठमाडौँको कमलादीबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ । १० किलो भन्दा धेरै सुनको झोला फालेर तस्करहरु फरार भएको प्रहरीले जनाएको छ । कमलादी चेकप्वाइन्टमा प्रहरीले चेकजाँच गर्न खोजेपछि तस्करहरु झोला फालेर भागेको बताइएको छ ....