मधेस प्रदेश सरकारका सेवा दशैँपछि पूर्ण रुपमा सञ्चालन हुने
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेनजीको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीको कारण क्षतिग्रस्त भएका कार्यालयले बडादशैंपछि पूर्ण रुपमा सेवा प्रवाह गर्ने बताउनुभएको छ ।
उहाँले शनिबार पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी ...